राजसेवा पदक

Romanized: raajasevaa padaka, raajaseva padaka, raajasevaa padak, rajasevaa padaka

राजाको सेवा गरेबापत पाइने पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राजाको सेवा गरेबापत पाइने पदक।
२.
सरकारी जागिरले पाइने पदक।

सम्बन्धित शब्दहरू