रजतपदक

Romanized: rajatapadak, rajatapadaka

कसैको विशिष्ट क्षमताको मूल्याङ्कनका आधारमा दिइने चाँदीको पदक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कसैको विशिष्ट क्षमताको मूल्याङ्कनका आधारमा दिइने चाँदीको पदक।

सम्बन्धित शब्दहरू