रजतमय
Romanized: rajatamay, rajatamaya
चाँदीबाट बनेको; चाँदी चाँदी भएको; चाँदीले ढाकिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
चाँदीबाट बनेको; चाँदी चाँदी भएको; चाँदीले ढाकिएको।
२.
सेतो; शुभ्र वर्णको।