रजत

Romanized: rajat, rajata

चाँदी; धातुको एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
चाँदी; धातुको एक जाति।
२.
सेतो रङ।
३.
(विशेषण) सेतो; शुभ्र वर्णको; सुकिलो।

सम्बन्धित शब्दहरू