रजतपट

Romanized: rajatapat, rajatapata

सिनेमा आदि देखाइने पर्दा; सेतो सफा पर्दा; चाँदीजस्तो सेतो कपडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सिनेमा आदि देखाइने पर्दा; सेतो सफा पर्दा; चाँदीजस्तो सेतो कपडा।

सम्बन्धित शब्दहरू