रजतपत्र

Romanized: rajatapatr, rajatapatra

दान, धार्मिक कार्य, निर्माण आदिको जानकारी कुँदिएको चाँदीको पातो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
दान, धार्मिक कार्य, निर्माण आदिको जानकारी कुँदिएको चाँदीको पातो।

सम्बन्धित शब्दहरू