शान्ति पदक

Romanized: shaanti padaka, shaanti padak, shanti padaka, saanti padaka

संयुक्त राष्ट्रसंघको आह्वानमा विदेशमा गई शान्ति कायम गर्ने कार्यमा योगदान पुर्‍याउने वा मुलुकभित्र शान्ति… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
संयुक्त राष्ट्रसंघको आह्वानमा विदेशमा गई शान्ति कायम गर्ने कार्यमा योगदान पुर्‍याउने वा मुलुकभित्र शान्ति कायम गर्न उदाहरणीय कार्य गर्ने निजामती कर्मचारी, नेपाली सेना तथा नेपाल प्रहरीका जवान वा अधिकृतलाई राज्यका तर्फबाट प्रदान गरिने पदक।

सम्बन्धित शब्दहरू