शान्तिपूर्वक
Romanized: shaantipurvaka, shaantipurvak, shantipurvaka, shaantipurwaka
शान्तिका साथमा; शान्त भएर; शान्तिसँग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
शान्तिका साथमा; शान्त भएर; शान्तिसँग।