परदेश सेवा पदक
Romanized: paradesha sevaa padaka, paradesha seva padaka, paradesha sevaa padak, paradesha sewaa padaka
२०२० साल पौष ११ गते संस्थापित, संयुक्त राष्ट्रसङ्घका आह्वानमा वा मित्रराष्ट्रको सहायतार्थ परदेशमा गएर सैनिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
२०२० साल पौष ११ गते संस्थापित, संयुक्त राष्ट्रसङ्घका आह्वानमा वा मित्रराष्ट्रको सहायतार्थ परदेशमा गएर सैनिक सेवा गर्ने नेपाली सैनिकलाई प्रदान गर्ने गरिएको एक राष्ट्रिय पदक।