दुर्गम भत्ता

Romanized: durgama bhattaa, durgama bhatt, durgama bhatta, durgamabhatta

दुर्गम स्थान भनी तोकिएका ठाउँमा रही सेवा गर्ने कर्मचारीलाई सुरु तलबको केही प्रतिशतका दरले दिइने थप सुविधा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुर्गम स्थान भनी तोकिएका ठाउँमा रही सेवा गर्ने कर्मचारीलाई सुरु तलबको केही प्रतिशतका दरले दिइने थप सुविधा।

सम्बन्धित शब्दहरू