भ्रमण भत्ता
Romanized: bhramana bhattaa, bhramana bhatt, bhramana bhatta, bhramanabhatta
काज खटिई जाने व्यक्तिले नियमबमोजिम पाउने भ्रमणका अवधिको थप सुविधा; काजभात्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काज खटिई जाने व्यक्तिले नियमबमोजिम पाउने भ्रमणका अवधिको थप सुविधा; काजभात्त।