भ्रमण आदेश

Romanized: bhramana aadesha, bhramana aadesh, bhramana adesha, bhramana aadesa

कार्यालयले कसैलाई आवश्यक काममा कतै खटाउँदा यति समयसम्म यस-यस साधनद्वारा यहाँसम्म जाने भनी भत्तासमेत दिई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कार्यालयले कसैलाई आवश्यक काममा कतै खटाउँदा यति समयसम्म यस-यस साधनद्वारा यहाँसम्म जाने भनी भत्तासमेत दिई प्रदान गरिने औपचारिक पत्र; भ्रमणको अनुमति प्रमाणित गर्ने कागत।

सम्बन्धित शब्दहरू