दैनिक भत्ता
Romanized: dainika bhattaa, dainika bhatt, dainika bhatta, dainikabhatta
सरकारी वा संस्थागत काममा आफूले काम गरिरहेका इलाकादेखि बाहिर खटिएर जाँदा दर्जाअनुसार दैनिक रूपमा प्राप्त हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारी वा संस्थागत काममा आफूले काम गरिरहेका इलाकादेखि बाहिर खटिएर जाँदा दर्जाअनुसार दैनिक रूपमा प्राप्त हुने तलबबाहेकको विशेष रकम।