दैनिक पञ्जिका
Romanized: dainika panyjikaa, dainika panyjika, dainika panyjik, dainika panjikaa
दिनैपिच्छेका घटना वा दिनहुँ क्रय-विक्रय, लेनदेन आदि भएको विवरण लेख्ने बही; रोजनामचा; डायरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
दिनैपिच्छेका घटना वा दिनहुँ क्रय-विक्रय, लेनदेन आदि भएको विवरण लेख्ने बही; रोजनामचा; डायरी।