दुर्गम स्थान

Romanized: durgama sthaana, durgama sthaan, durgama sthan, durgama shthaana

जान कठिन पर्ने ठाउँ; मुस्किलले मात्र जान सकिने ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जान कठिन पर्ने ठाउँ; मुस्किलले मात्र जान सकिने ठाउँ।
२.
यातायात, सुविधा र विकास आदिका दृष्टिले पिछडिएको क्षेत्र वा ठाउँ भनी घोषित क्षेत्र।

सम्बन्धित शब्दहरू