यजन

Romanized: yajan, yajana

यज्ञ, होम आदि गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
यज्ञ, होम आदि गर्ने काम।
२.
यज्ञस्थान।

सम्बन्धित शब्दहरू