यथाशास्त्र
Romanized: yathaashaastra, yathaashaastr, yathaashastra, yathashaastra
शास्त्र अनुसार; शास्त्र सम्मत भएर; शास्त्रले बताए जस्तै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत]
1
शास्त्र अनुसार; शास्त्र सम्मत भएर; शास्त्रले बताए जस्तै।