यथास्थितिवाद

Romanized: yathaasthitivaada, yathaasthitivaad, yathaasthitivada, yathasthitivaada

पूर्वधारणाअनुसार जुन मतमा विश्वास गर्दै आइएको छ त्यसबाट विचलित नभई स्थिर रहने एक सिद्धान्त; स्थिति जस्तो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
पूर्वधारणाअनुसार जुन मतमा विश्वास गर्दै आइएको छ त्यसबाट विचलित नभई स्थिर रहने एक सिद्धान्त; स्थिति जस्तो थियो वा छ त्यस्तै रहोस् भन्ने मत; कट्टरतावाद।

सम्बन्धित शब्दहरू