यथोचित

Romanized: yathochita, yathochit, yathocit, yathocita

जस्तो भए ठिक हुन्छ त्यस्तो; जस्ताको तस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
जस्तो भए ठिक हुन्छ त्यस्तो; जस्ताको तस्तो।
२.
जति भए पुग्छ त्यति; यथायोग्य; समुचित।
३.
(क्रियाविशेषण) उचित किसिमले।

सम्बन्धित शब्दहरू