यपलाङ कोगे
Romanized: yapalaanga koge, yapalanga koge, yapalaana koge, yapalana koge
मुगु जिल्लाका तामाङ युवायुवतीले प्रतिवर्ष हिउँदमा एकपल्ट र वर्षामा एकपल्ट जाँडरक्सी खाई रातभर नाचगान गरी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोट-बर्मेली]
1
मुगु जिल्लाका तामाङ युवायुवतीले प्रतिवर्ष हिउँदमा एकपल्ट र वर्षामा एकपल्ट जाँडरक्सी खाई रातभर नाचगान गरी मनाउने चाड।