छिन्ताङ काण्ड
Romanized: chhintaanga kaanda, chhintaanga kaand, chhintaanga kanda, chhintanga kaanda
धनकुटा जिल्लाको छिन्ताङमा २०३७ सालमा वामपन्थी शक्तिलाई निर्मम रूपमा दमन गरी हत्या गरिएको, पक्राउ गरी थुनामा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
धनकुटा जिल्लाको छिन्ताङमा २०३७ सालमा वामपन्थी शक्तिलाई निर्मम रूपमा दमन गरी हत्या गरिएको, पक्राउ गरी थुनामा राखिएको, यातना दिइएको काण्ड।