यशस्वी

Romanized: yashasvi, yashaswi, yasaswi, yashashvi

ठुलो यश प्राप्त गरेको; कीर्तिमान कायम गरेको; प्रसिद्धि पाएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
ठुलो यश प्राप्त गरेको; कीर्तिमान कायम गरेको; प्रसिद्धि पाएको।

सम्बन्धित शब्दहरू