यष्टि
Romanized: yashti, yasti
जेठीमधु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
जेठीमधु।
२.
रुखको हाँगो; शाखा।
३.
लट्ठी।
४.
लाठो; लौरो।
५.
वास्तु तथा मूर्तिकलामा सत्तरी अमलबराबरको नापो; सत्तरी इन्चको नापो।