यष्टिका
Romanized: yashtikaa, yashtika, yastikaa, yashtik
एक थरी मोतीको माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक थरी मोतीको माला।
२.
लठ्ठी; लौरो; लाठी।