भरयष्टि
Romanized: bharayashti, bharayasti
काँधमा खर्पनका प्रकारले बोकिने बाँस वा काठको साधन; नोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
काँधमा खर्पनका प्रकारले बोकिने बाँस वा काठको साधन; नोल।