भारयष्टि

Romanized: bhaarayashti, bharayashti, bhaarayasti, bharayasti

काँधमा खर्पनजसरी बोकिने बाँस वा काठको साधन; नोल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
काँधमा खर्पनजसरी बोकिने बाँस वा काठको साधन; नोल।

सम्बन्धित शब्दहरू