याज्ञवल्क्य
Romanized: yaajnyavalkya, yaajnyavalky, yajnyavalkya, yaajnyawalkya
महर्षि वैशम्पायनका शिष्यमध्ये शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखाको प्रवर्तन गर्ने ऋषि; एक स्मृतिकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महर्षि वैशम्पायनका शिष्यमध्ये शुक्ल यजुर्वेदको माध्यन्दिनीय शाखाको प्रवर्तन गर्ने ऋषि; एक स्मृतिकार।