यातायात
Romanized: yaataayaata, yaataayaat, yaataayata, yaatayaata
आवागमन; आउनेजाने काम; आवतजावत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
आवागमन; आउनेजाने काम; आवतजावत।
२.
आवागमनका जल, स्थल र वायुमार्गमध्ये कुनै पनि साधन; बाटोघाटो।