च्याताच्यात

Romanized: chyaataachyaata, chyaataachyaat, chyaataachyata, chyaatachyaata

परस्परमा एक अर्काका लुगाफाटो आदि धमाधम च्यात्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
परस्परमा एक अर्काका लुगाफाटो आदि धमाधम च्यात्ने काम।

सम्बन्धित शब्दहरू