च्यातिनु
Romanized: chyaatinu, chyatinu, cyaatinu, cyatinu
कपडा, कागत आदि टुक्रिनु, फाट्नु; चिथ्रा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कपडा, कागत आदि टुक्रिनु, फाट्नु; चिथ्रा हुनु।
२.
(कर्मवाच्य क्रिया)
चिरिनु; फारिनु।