च्यात्नु
Romanized: chyaatnu, chyatnu, cyaatnu, cyatnu
कपडा, कागत, पात आदि वस्तुलाई छुट्टयाउनु वा फार्नु; टुक्रा पार्नु; नष्ट पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया
१.
कपडा, कागत, पात आदि वस्तुलाई छुट्टयाउनु वा फार्नु; टुक्रा पार्नु; नष्ट पार्नु।
२.
फट्टाउनु; चिर्नु।
३.
जबरजस्ती खोस्नु (दिव्य.)।