युँ
Romanized: yun, yum
युँ (yun) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
युँ(१)
(नाम [भोब.])
1.
कुनै गहनाहरूका बिचमा जड्ने काममा प्रयोग गरिने, प्रायः हरियो मिश्रित रङको निलो हिमाली पत्थर।
युँ(२)
(विशेषण [यहाँ+ऊ])
१..
याँ।
२..
याँमानको।