युनानी

Romanized: yunaani, yunaanee, yunanee, yunanii

युनानको; युनानसित सम्बन्ध भएको; युनानसम्बन्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
युनानको; युनानसित सम्बन्ध भएको; युनानसम्बन्धी।
२.
(नाम) युनानका निवासी; युनानसँग सम्बन्धित वस्तु वा व्यक्ति।
३.
ग्रिसेली भाषा।

सम्बन्धित शब्दहरू