युनान

Romanized: yunaana, yunaan, yunan, yunana

युरोपको एक देश; ग्रिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [ग्रि. आयोनिया/युनान]

१.
युरोपको एक देश; ग्रिस ।
२.
मिस्र देशको एक प्रान्त; यायोनिया।

सम्बन्धित शब्दहरू