निनान

Romanized: ninaana, ninaan, ninan, ninana

शरीरको कुनै भाग झमझमाएको जस्तो हुनु; निदाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रिया

1
शरीरको कुनै भाग झमझमाएको जस्तो हुनु; निदाउनु।

सम्बन्धित शब्दहरू