युनिफर्म
Romanized: yunipharm, yunifarma, yunifarm, yunipharma
कुनै विशेष संस्था वा कार्यालयसँग सम्बन्धित औपचारिक पहिरन; सम्बन्धित सबैले लगाउनुपर्ने मिल्दोजुल्दो साझे पोसाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अड्]
१.
कुनै विशेष संस्था वा कार्यालयसँग सम्बन्धित औपचारिक पहिरन; सम्बन्धित सबैले लगाउनुपर्ने मिल्दोजुल्दो साझे पोसाक।
२.
तानाबाना; बर्दी।