बिफर्याहा
Romanized: bipharyaahaa, bipharyaaha, bipharyahaa, bifaryaahaa
बिफर आएको; बिफरको खत बसेको; छ्याके; स्त्री. बिफर्याही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
बिफर आएको; बिफरको खत बसेको; छ्याके; स्त्री. बिफर्याही।