युयुत्सु

Romanized: yuyutshu, yuyutsu

युद्ध गर्न उत्सुक; युद्ध गर्न चाहने; जुझारु; जुधारु; युद्धपिपासु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [युयुत्सा+उ]

1
युद्ध गर्न उत्सुक; युद्ध गर्न चाहने; जुझारु; जुधारु; युद्धपिपासु।

सम्बन्धित शब्दहरू