युयुधान
Romanized: yuyudhaana, yuyudhaan, yuyudhan, yuyudhana
युद्धमा भिड्न लागेको; युद्धमा तल्लीन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत (द्वि.) युध्+आन]
1
युद्धमा भिड्न लागेको; युद्धमा तल्लीन।