युरिक एसिड

Romanized: yurika esid, yurika eshida, yurika eshid, yurika esida

पिसाबमा हुने एक प्रकारको अम्ल; बाथरोगको कारण मानिने अम्ल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
पिसाबमा हुने एक प्रकारको अम्ल; बाथरोगको कारण मानिने अम्ल।

सम्बन्धित शब्दहरू