दक्षिण एसिया
Romanized: dakshina esiyaa, dakshina esiya, daksina esiyaa, dakshina esiy
एसियाको दक्षिण भागमा रहेका नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, बर्मा, श्रीलङ्का, अफगानिस्तान आदि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
एसियाको दक्षिण भागमा रहेका नेपाल, भारत, भुटान, बङ्गलादेश, पाकिस्तान, बर्मा, श्रीलङ्का, अफगानिस्तान आदि देशहरूको भूभाग।