दक्षिण दिशा
Romanized: dakshina dishaa, dakshina disha, dakshina disaa, daksina dishaa
सूर्योदय हुने दिशा वा पूर्व दिशातिर फर्कँदा दाहिने हाततिर पर्ने दिशा; दक्खिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सूर्योदय हुने दिशा वा पूर्व दिशातिर फर्कँदा दाहिने हाततिर पर्ने दिशा; दक्खिन।