युरोपीय
Romanized: yuropiy, yuropeeya, yuropeey, yuropiiy
युरोपसँग सम्बन्ध भएको; युरोपसम्बन्धी; युरोपमा हुने; युरोपको; युरोपेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [अङ्. युरोप+सं. ईय ]
1
युरोपसँग सम्बन्ध भएको; युरोपसम्बन्धी; युरोपमा हुने; युरोपको; युरोपेली।