युरोपेली
Romanized: yuropelee, yuropelii, yuropeli
युरोपसँग सम्बन्धित; युरोपको; युरोपीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [युरोप+एली]
1
युरोपसँग सम्बन्धित; युरोपको; युरोपीय।