भारोपेली
Romanized: bhaaropeli, bhaaropelee, bharopelee, bharopelii
भारत र युरोपसँग सम्बन्धित; भारतीय उपमहाद्वीप र युरोपीय महादेशको साझा सम्बन्ध भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भारतेली+युरोपेली]
1
भारत र युरोपसँग सम्बन्धित; भारतीय उपमहाद्वीप र युरोपीय महादेशको साझा सम्बन्ध भएको।