भारोपर्म
Romanized: bhaaroparma, bhaaroparm, bharoparm, bharoparma
खेतीपातीको बेला एकअर्कामा गरिने कामदारको ऍचोपैंचो; खेतालो लाग्ने आलोपालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भारा+पर्म]
1
खेतीपातीको बेला एकअर्कामा गरिने कामदारको ऍचोपैंचो; खेतालो लाग्ने आलोपालो।