भरोपर्म
Romanized: bharoparm, bharoparma
पर्म गरेर एकाअर्काको आवश्यकतालाई पूरा गर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पर्म गरेर एकाअर्काको आवश्यकतालाई पूरा गर्ने काम।