योगक्षेम

Romanized: yogakshema, yogakshem, yogaksem, yogaksema

प्राप्त वस्तुको सुरक्षाका निम्ति प्रयत्नरत रहने र अप्राप्त वस्तुको प्राप्तिका निम्ति दत्तचित्त रहने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
प्राप्त वस्तुको सुरक्षाका निम्ति प्रयत्नरत रहने र अप्राप्त वस्तुको प्राप्तिका निम्ति दत्तचित्त रहने काम।
२.
राष्ट्रको शान्ति-सुरक्षा र सुव्यवस्था।
३.
जीवननिर्वाहको काम।
४.
कुशल-मङ्गलको समाचार; पिरपिराउ, आरामविराम आदिको जानकारी।

सम्बन्धित शब्दहरू