योगनिद्रा

Romanized: yoganidraa, yoganidr, yoganidra

योगमा अवस्थित महापुरुषको समाधि; समाधिका अवस्थाको निद्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
योगमा अवस्थित महापुरुषको समाधि; समाधिका अवस्थाको निद्रा।
२.
युगका अन्त्यमा हुने प्रलयअवस्थामा लाग्ने विष्णुको निद्रा ।

सम्बन्धित शब्दहरू