योगी
Romanized: yogee, yogii, yogi
संयुक्त; जोडिएको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
संयुक्त; जोडिएको ।
२.
(नाम)
योगसाधना गर्ने व्यक्ति; योगाभ्यास गर्ने सन्त।
३.
युक्त, युञ्जान र युक्त वियुक्तसमेत तीन प्रकारका योगीमध्ये कुनै पनि सिद्ध पुरुष; योगपुरुष।
४.
जोगी।